एमालेको जितपछी दोलखामा देखिएका दृश्यहरु
 |
छिटो गरन हो ! हतार भइसक्यो।-दोलखाको क्षेत्र नं १ को नतिजा सुन्न बसेका एमाले कार्यकर्ता। |
|
यता सुन्नुत ....-परिणाम घोषणा गर्दै क्षेत्र नं. १ का निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटा।
|
 |
ल सभासद् हुनुभयो.... बिजयी उम्मेदवार पर्बत गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटा। |
 |
संविधान चैं वनाउनुहोस है! गुरुंगलाई बधाई दिँदै प्रमुख जिल्ला अधिकारी प्रहृलाद पोखरेल।
|
आउँदै हुनुहुन्छ क्या-जिविसको गेटमा कार्यकर्ता हटाउँदै प्रहरी।
|
|
|
ए जितेर आएछन्-सातदोबाटोमा एमालेको जुलुस नियाल्दै र्सवसाधारण।
|
सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......
No comments:
Post a Comment