-
अब फर्कौं !:
पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु -
फूलमा माहुरी...
रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ । -
ह ह तारे ह ह...
प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै -
देशको आशाको केन्द्र
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग -
हलुवामा बालुवा !
गुलाफको फुलमा रमाइरहेको किरा -
मै, छोरी सुन्दरी....!
दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका -
आहा ! कत्ति राम्रो
दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल -
लाग्दछ मलाई रमाईलो !
कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा -
... गाईबस्तु चराँउदै
पशु विकास फर्म जिरीका गाई चरनमा -
खियाँईदैछ दिन प्रतिदिन
यो तस्विर र देशको हालत कतै मिल्छ कि !
पुनर्जन्मका बारे अमेरिकन वैज्ञानिकको विशेष खुलासा !
कान्तिपुरको आँखाः २० वर्ष २ महिना अघिको माओवादी आन्दोलन!
२०५२ सालदेखी २०६२ सम्म नेपालमा चलेको जनयुद्धमा दोलखा पनि प्रभावित भयो। जनयुद्धको समयमा बेदिङ क्षेत्रको भ्रमण गरेका कान्तिपुरका पत्रकार राजेन्द्र मानन्धरले २०६० साउन १ गते कान्तिपुर दैनिकमा सो बारे संस्मरण लेखेका छन् । सगरमाथा चढ्नेहरूको गाउँ जाँदा भेटिएका माओवादी शिर्षकमा लेखिएको सामाग्रीले अहिले त्यस बेलाको परिवेश बुझ्न सजिलो होला भन्ने आशयका साथ यो सामाग्री प्रकाशन गरिएको छ।
झमक्कै साँझ परिसकेको थियो रोल्वालिङको शेर्पा बस्ती बेदिङ गाउँ पुग्दा । दोलखाको सदरमुकाम चरिकोटबाट पाँचौं साँझ मुस्किलले बास बस्न त्यहाँ पुगेका थियौं । साझको हिम सिरेटोले लगलग काँप्दै बेदिङ गाउँ पस्नमात्र के पाएथ्यौं । एउटा अधबैंसे युवती हातको इसाराले हामीलाई रोक्दै अगाडि बढिन् । उनको इसारा कुनै खतराको संकेत हो भन्ने लाग्थ्यो । हामी एउटा घरमा छेलिएर अडियौं । नजिकै आइपुगेकी ती युवतीले सचेत गर्दै भनिन्- 'यो गाउँमा ३५ जना माओवादी बसेका छन्, तपाईंहरू अगाडि नबढ्नुस् !'
द्वन्द्वकालको दुःखद नजिर
मावली गाउँ झुलेमा केसीले भनेः आफ्नो त टाउको लुकाउने ठाउँ पनि छैन!
देश बन्छ कसरी? एउटा उदाहरण..
चरिकोट अस्पताल विवाद: समाधान कसरी; प्रजिअको राय
संविधान जारी गर्न नसक्ने नेतालाई पाप लाग्छ !
सिन्धुपाल्चोक विपत्ती केही तस्विरहरु
समाजवाद आगो लगाउनुपर्छ
विश्वमा समाजवादको अभ्यास गरिरहेका भनिएका एक मुलुकभन्दा वाहेकका मुलुकमा पुगेको छु । दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना उद्घाटन हुनुभन्दा केही दिन अघि समाजवादको अभ्यास गरिरहेको मुलुक क्यूवा पुगेको थिएँ । ती देशहरुका जीवनशैली हेरेपछि मलाई लागेको छ समाजवाद भन्ने चिज आगो लगाउनु पर्छ ।
दोलखामा किन हार्यो एमाओवादी ?
![]() |
| रमेश खतिवडा |
कस्ता नेता हो हाम्लाई चाहिएको ?
उम्मेदवारले मतदाता सामु गर्नुपर्ने प्रतिबद्धता
गजल : किन किन
सुन सिद्धार्थ !
अहिले जन्मिएका भए तिमी बुद्धु हुने थियौ
तिम्रो युगमा शान्ति
त्याग तपश्या र ध्यानबाट प्राप्त हुन्थ्यो
दया, अहिंसा र परोपकारमा मौलाउँथ्यो
अहिले शान्ति बन्दुकको नालबाट आउँछ
वारुदको गन्धमा रमाउछ
हिंसामा मुस्कुराउँछ
असहमतिको एउटा स्वर
![]() |
| विष्णु सुवेदी |
तपाँई देश छ भन्नुहुन्छ
तपाँई कानुन छ भन्नुहुन्छ
म त्यही कानुन भएको देश खोजिरहेछु ।
र सोधिरहेछु म
देश भएको भए खोई हाम्रा पाईला राख्ने जमिन
कहाँ छ ?
गजल : को वन्ने मन्त्री
कस्ताले शासन गर्नुपर्ला ?
सुवोधराज प्याकुरेल
अध्यक्ष, इन्सेक
हामी सधैं अधिकारका कुरा गर्छौ तर मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा २९ मा कर्तव्यको बारेमा लेखिएको छ । हाम्रा नेताहरु अरु विभिन्न कुरा गर्छन तर कर्तव्य का कुनै कुरा नै गर्दैनन । अधिकारका कुरा गर्नेहरु पनि उफ्रिउफ्री अधिकारका मात्र कुरा गर्छन कर्तव्यका कुरा कहिल्यै गर्दैनन ।
माथिल्लो तामाकोसी राजनीति
किन पछाडी पर्यो त हाम्रो देश ?
यसकारण असफल भए गैर सरकारी संस्था
सोमत घिमिरे






