
मुलत तराइमा मनाइने छठ पर्वमा यसपटक म जनकपुरमा थिएँ । जनकपुरमा रहेका गंगासागर, धनुषसागर, पापमाेचन कुण्ड लगायतका पोखरीहरुमा छठ मनाउँदा खिचिएका केहि तस्विरहरु ! तस्बिरहरु हेरिसकेपछि कस्तो लाग्यो लेख्न नभुल्नुहोला है ।
![]() |
एक महिला पूजा सामाग्री लिएर पोखरीमा जाँदै |
![]() |
पूजा सामाग्रीसहित पोखरीमा जम्मा भएका ब्रतालुहरु |
![]() |
ब्रतालुले बालेका दियो |
![]() |
धनुष सागरमा सूर्यलाई अर्घ दिँदै एक महिला |
![]() |
दियोमा तेल राख्दै एक व्रतालु महिला |
![]() |
धनुष सागरमा सूर्यलाई अर्घ दिँदै एक महिला |
![]() |
साँझमा देखिएको गंगासागर |
![]() |
पिडारीचोकमा रहेको पोखरी |
![]() |
अर्घ दिन बसेका व्रतालुहरु |
![]() |
दियो बगाउँदै एक व्रतालु युवती |
![]() |
दियोमा तेल राख्दै एक व्रतालु पुरुष |
![]() |
छठ सकिएपछि घर फर्कँदै एक वृद्ध |
No comments:
Post a Comment