अंग्रेजी वर्ष २०१७ सकियो। यस वर्षमा धेरै तस्विहरु खिचिए। यसक्रममा खिचिएका १८ ओटा तस्विर ।
सुरुमा एउटा प्रतियोगितामा छनौट सुचिमा परेको यो तस्विर![]() |
विपि राजमार्गको जाम : विपि राजमार्गको खुर्कोट बजारनजिक शितलपाटीमा सडक भासिएपछि बनाइएको बैकल्पिक सडक र उक्त सडकमा देखिएको जाम । यो तस्विर २०७४ बैशाख ११ गते लिइएको हो । यो तस्विर गल्लीगल्लीमा छनौट सुचीमा परेको थियो।
|
![]() |
काठमाण्डौको कोटेश्वरबाट देखिएको सुर्यास्त |
- भूकम्पबारेका
![]() |
दोलखा सदरमुकाम चरिकोटको नजिकै निर्माण गर्न लागिएको भवन । घर भत्कीएपछि सुरक्षितसाथ राखिएको विद्युत मिटर |
![]() |
भूकम्पपछि परम्परागत रुपमा दोलखाको बैतेश्वर गाँउपालिका ३ मा निर्माण गरिएको भवन |
![]() |
धनुषाको धबौलिमा खिचिएको सूर्य । यस वर्ष सम्पन्न ३ तहको चुनावमा सूर्य चिन्हवाला पार्टी नेकपा एमाले पहिलो पार्टी भयो |
![]() |
धनुषामा खिचिएको रुख । रुख चिन्ह भएको पार्टीले यसपालको चुनावमा तेश्रो स्थान हासिल गर्यो । |
![]() |
यो घर मैले २०७३ चैत्र महिनातिर खिचेको हुँ । यसमा लगाइएको रेलिङमा भएको चिन्ह २०७४ को मंसिर महिनामा एमाले माओवादीको एकतापछि सम्भव भयो । |
![]() |
धनुषाको नौवाखोर प्रसाहीमा माटो खेल्दै १ बालक |
![]() |
मधेसमा निस्किएको कलश यात्रा |
![]() |
विवाहका लागि बनाइएको गेट |
![]() |
ग्राहक कुर्दै व्यापारी |
![]() |
काउली व्यापारी |
![]() |
काम सकेर बासस्थान फर्कँदै |
![]() |
नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवा दलको तालिममा नाच सिक्दै विद्यार्थीहरु |
![]() |
देशको केन्द्र मानिने सिंहदरवार । हिमाल पनि राम्रोसँग देखिन्छ यसमा |
![]() |
जानकी मन्दिर |
![]() |
रामानन्द चोक, धनुषा |
![]() |
रामेछापमा देखिएको गिद्ध |
No comments:
Post a Comment