• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

२०७५ मा संघिय संसदमा दोलखाका सांसदः प्रत्यक्ष निर्वाचित पार्वत सबैभन्दा कम उपस्थित

२०७५ सालमा संघिय संसदको १ सय ४ पटक बैठक बस्यो । लोकान्तर अनलाइनले सार्वजनिक गरेको विवरणअनुसार दोलखाबाट प्रतिनिधित्व गर्ने ४ सांसदमध्ये प्रत्यक्ष निर्वाचित सांसद पार्वत गुरुङ्ग सबैभन्दा कम ८० ओटा बैठकमा सहभागि भएका छन् । सबैभन्दा धेरै उपस्थित कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी रहेका छन् । उनी ४ ओटा बैठकमा मात्र अनुपस्थित भएको उक्त विवरणमा उल्लेख छ । उनि १०० बैठकमा उपस्थित भएका थिए ।



यो हाजिरीको ११४ नं मा पार्वत गुरुङ्ग र ८१ मा दिव्यमणि राजभण्डारीको  हाजिरी विवरण रहेको छ।
ठूलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस 

दोलखाबाट हाल संघिय संसदमा ४ जना सांसदहरु निर्वाचित छन् । एमाले सांसद शान्ती पाख्रिन ९३ दिन उपस्थित भएकि छिन। यसैगरि कांग्रेस सांसद जिपछिरिङ लामा ८२ दिन उपस्थित भएको उक्त रेकर्डले देखाएको छ ।

२ सय ७५ सांसदमध्ये १६ जना मात्र १०० दिन वा सो भन्दा बढि उपस्थित भएको रेकर्डमा देखिएको छ । उक्त १६ जनामा दोलखाका भण्डारी पनि परेका छन् ।


२३२ मा शान्तिमाया तामाङ पाख्रिन 

६५ नं.मा जीप छिरिङ लामा 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना