• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नानीले भेन्टी छिराएपछि.... बाबु छ वर्ष कैदमा !!

.....मेरो योनीमा चिलाउने सेतो पानी बग्ने समस्या थियो। मैले आफ्नो योनीमा भेन्टी (तरकारी खाने भेन्टी) छिराउने गर्थे। यसरी भेन्टी योनीमा छिराउने गर्दा मलाई सञ्चो हुन्छ र उक्त स्वास्थ्य परीक्षण गर्न जाँदा पनि मैले आफ्नो योनीमा भेन्टी छिराएर गएको थिएँ। त्यही कारणले परीक्षण गर्दा योनीको कन्याजाली च्यातिएको, सुन्निएको देखिएर त्यस्तो लेखेको हुन सक्छ....

पीडितको स्वास्थ्य परीक्षण गर्दा पीडितको योनी अंग सुन्निएको र कन्याजाली 6 O'clock मा च्यातिएको अवस्थामा थियो। योनी अंगको भित्री भाग सुन्निएको र रातो देखिएको थियो। योनीमा अन्य वस्तु पसाउँदा पनि कन्याजाली च्यातिने, योनीको भित्री तथा वाहिरी भाग सुन्निन सक्छ भन्ने समेत व्यहोराको पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको भनाई । 


परिवर्तित नाम मेलम्ची D र उनको स्वास्थ्य परिक्षण गर्ने डाक्टरले सिन्धुपाल्चोक जिल्ला अदालतमा दिएको बयान । अदालतले यि बयानलाई  विश्वास नगर्दा सुवास नेपाली ६ वर्ष कैद परेका छन् । २०७५ बैशाख ८ मा विवाहमा वाजा बजाउन गएका सुवासले परिवर्तित नाम मेलम्ची D लाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सिन्धुपाल्चोकले छ वर्ष कैद र रु.२५,०००।- (पच्चीस हजार रुपैयाँ) क्षतिपूर्ति पिडितलाई तिराउने २०७५।०३।११ मा फैसला सुनाएको छ। सो फैसलामा पुनरावेदन गरेका सुवासलाई पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालतकै फैसला सदर हुने फैसला २०७५/०५/२५ मा सुनाएको छ ।  

के थियो त घटना ?

पुनरावेदन अदालत पाटनले गरेको फैसला पढ्न यहाँ थिच्नुहोस । 


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना