• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

डिबेट तालिमको सुचना

“राम्रो फोटो र भिडियो कसरी खिच्ने ?
त्यसलाई एकैपटक हजारौं सम्म कसरी पु¥याउने ?
तपाईको कुरा अरुले किन ध्यानपूर्वक सुन्दैनन ?
आफ्नो कुरा प्रभावकारी रुपमा कसरी प्रस्तुत गर्ने ?”
यी र यस्तै समस्याको समाधानका लागि चरिकोटमा  दोलखा डिबेट क्लबको  आयोजनामा न्यु मिडिया डिबेट तालिम सञ्चालन हुँदैछ !!!

मिडिया तथा डिबेटको क्षेत्रमा लामो समयदेखि क्रियाशिल प्रशिक्षकहरुबाट प्रशिक्षण दिईने तालिममा सहभागी भई मौकाको फाईदा उठाउनुहोस ।

तालिम सुरु हुने मिति ः २०७० जेठ २१ गतेबाट
तालिम अवधी ः ५ दिन
तालिम शुल्क ः रु १००० मात्र

पुनश्च तालिममा उत्कृष्ट केही सहभागिहरुलाई दोलखा डिबेट क्लवले निकट भविश्यमा आयोजना गर्न लागेको जिल्लास्तरिय डिबेट प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी प्रदान गरिनेछ ।

तालिमका लागि फारम वितरण भईरहेको छ । फारम हेर्नुहोस Word file डाउनलोड गर्नुहोस
फारम पठाउनका लागि इमेल ठेगाना apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना