• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

फोटो पत्रकारिता सिक्दै गर्दा

फूल कि हिमाल : चरिकोटबाट देखिएको गौरीशंकर हिमाल
चरिघ्यांग  जाने बाटोको गुम्बा 
कोठाबाट देखिएको चरिकोट बजार 
भुइँठ्याक भो ! डण्डीबियो खेल्दै एक बालक 


चिसोबाट जोगिन : दाउराको खलियो 

झेली होला है ! डण्डी बियो खेल्दै बालकहरु 

नयाकै बोलवाला : चरिकोट बजार नजिकै देखिएको आधुनिक र परम्परागत शैलीका घर।
पछिल्लो समय परम्परागत घरहरु हराउदै जान लागेका छन्।  


पग्लिसके जस्तो छ ! महाभारत शृंखलाको अग्लो स्थान सैलुङ्गमा केहि अघि  भएको हिमपातबाट परेको हिउ हेरेर फर्कदै 


ओखल : गाउँ गाउँ मा हराउदै गएको ओखल चरिकोटको एक होटलमा देखियो।  













सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना