गोकर्ण रिसोर्टको तालिममा दिन बित्दै जाँदा सिकेको क्रम घट्दै गइ'रछ
सुरुका दिनमा भन्दा पछिल्ला दिनमा सभागिको ध्यान तालिमका बिसय्बस्तु बाट टाढा छ
समूह सात ले आफ्नो समूह को नाम प्रयास राखेको थियो . यस समुहमा म सहित नबीन सिलवाल ,सजाना तिमाल्सिना. रुपेश कर्ण र प्रतिमा माखिम थियौ . हामीले समाजमा धुम्रपान तथा मधापनले कसरी प्रभाब परेको छ सो कुरा प्रस्तुत गरेका थियौ . सो भिडियो हामीले यहाँ पानी राखेका छौ कस्तो लाग्यो . प्रतिक्रियाको आस छ
No comments:
Post a Comment