शिवहरि पोखरेल
मालु
मालु
म उठेर बोल्न सक्दिन । २०५६ सालको फागुन ९ गते मलाई स्कुलमा लगेर माओवादीले कुटपिट गरे । दिगो शान्तीको कुरा गर्ने, पिडित र पिडकसंगै बस्नुपर्दैन ? दिगो शान्तीको कुरा पिडित र पिडक सँगै वसेर हुनुप¥यो । पिडितले पिडकलाई कसरी माफ दिन्छ त्यो उसको कुरा हो । सरकारले भन्दैमा हुन्छ र ? काम गर्ने मान्छेलाई असक्त बनाएपछि कसरी जीविका गर्ने ?
