• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

क्यामेरामा एमाओवादी चुनाबी सभा

ल आयो : हेलिकप्टर अवतरण हुने बेलामा

कमरेड गला यता : माला लगाईदिदै कार्यकर्ता 

सर यताबाट : प्रचण्डलाई गाडीतर्फ लैजादै सुरक्षाकर्मी
यस्तो रैछ : हेलिकप्टर नियाल्दै एक बालक 
लौ बजाईदिऔं : भेलामा कर्नाल बजाउदै 
नानी निदायो : नेता कहिले बोल्ने हुन ?
यता हैन उ त्यताबाट ! प्रचण्ड चढेर आको हेलिकप्टर्को सुरक्षामा सुरक्षाकर्मि 
प्रचण्डको कुरा सुनौं न ! भेलामा उपस्थित जनसमुदाय । माओबादीले भेलामा २० हजार मानिस उपस्थित भएको दाबि गरेको छ ।


यससम्बन्धी समाचार सेतोपाटी  

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. भिडियो हेर्नाको लागी https://www.facebook.com/photo.php?v=613770745346951&set=vb.457779530946074&type=2&theater यहाँ किल्क गर्नुहोस

    ReplyDelete

हाम्रो फेसबुक पाना