| फूल कि हिमाल : चरिकोटबाट देखिएको गौरीशंकर हिमाल |
| चरिघ्यांग जाने बाटोको गुम्बा |
| कोठाबाट देखिएको चरिकोट बजार |
| भुइँठ्याक भो ! डण्डीबियो खेल्दै एक बालक |
| चिसोबाट जोगिन : दाउराको खलियो |
| झेली होला है ! डण्डी बियो खेल्दै बालकहरु |
| नयाकै बोलवाला : चरिकोट बजार नजिकै देखिएको आधुनिक र परम्परागत शैलीका घर। पछिल्लो समय परम्परागत घरहरु हराउदै जान लागेका छन्। |
| पग्लिसके जस्तो छ ! महाभारत शृंखलाको अग्लो स्थान सैलुङ्गमा केहि अघि भएको हिमपातबाट परेको हिउ हेरेर फर्कदै |
| ओखल : गाउँ गाउँ मा हराउदै गएको ओखल चरिकोटको एक होटलमा देखियो। |
No comments:
Post a Comment