अर्जुन अपवाद
हाम्रो देशको सरकारी पाठ्यक्रमका अनुसार कम्प्युटर विषयको औपचारीक रुपमा अध्ययन गर्न निम्न माध्यामिक तह उतिर्ण गर्नुपर्छ । तर दोलखामा रहेको एक सरकारी विद्यालयले ३ कक्षादेखि नै आफ्ना विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न लागेको छ ।
दोलखाको भिमेश्वर नगरपालिका ११ काउलेमा रहेको सेतिदेवि निमाविमा १ वर्षअगाडिबाट नियमित रुपमा कम्प्युटर कक्षा सुरु गरिएको हो । सरकारी पाठ्यक्रममा नभए पनि निजि विद्यालयको पाठ्यक्रमलाई आधार मानि कक्षा सञ्चालन गरिएको विद्यालयका कम्प्युटर शिक्षक सुरेश लिम्बु बताउनुहुन्छ । “समयअनुसारको शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रममा नभएपनि निजि विदालयको पाठ्यक्रममा आधारित भइ कम्प्युटर शिक्षा प्रदान गरिएको हो ।” लिम्बुले भने ।

अहिलेको अवस्थामा कम्प्युटर शिक्षा अति नै महत्वपूर्ण भएका कारण प्राथमिक तहबाट नै विद्यार्थीका लागि कम्प्युटर शिक्षाा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण खत्रि बताउछन । “सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने आम बुझाइलाई परिवर्तन गर्नका लागि कम्प्युटर कक्षा सञ्चालन गरिएको हो । अहिलेका प्रतिस्पर्धात्मक जमानामा सुचना प्रविधिमा जानकार नहुने मानिसले हरेक स्थानमा प्रतिस्पर्धा गर्न नसक्ने हुनाले हामीले प्राथमिक तहमा नै कम्प्युटर कक्षा सञ्चालन गरेका हौँ ।” खत्रिले भने
आफ्ना बालबालिकाका लागि कम्प्युटर कक्षा सञ्चालन गर्नका लागि अभिभावकहरुले पनि महत्वपूर्ण सहयोग गरेको बताउनुहुन्छ एक अभिभावक ध्रुव खड्का । “अहिलेको संसारमा सैदान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान धेरै महत्वपूर्ण हुने भएका कारण प्राथमिक तहमा नै कम्प्युटर कक्षा सुरु गरिएको हो ।” खड्काले भने ।

No comments:
Post a Comment