• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल:पछाडीको सिट..

पछाडीको सिटमा बसि किन आँखा त¥यौ काली
मेरै भए सिउँदोमा सिन्दुर किन भ¥यौ काली  ।।१।।

धारे हात ला’को किन अर्कैतिर सरेपछि
आँखामानै सजाएथेँ आँसु वनि झ¥यौ काली  ।।२।।

तिम्रो पोल खोल्दिन म नडराइ बस त्यतै
मेरो चञ्चल मन पनि तिमीले नै ह¥यौ काली  ।।३।।

सँगै जिउने आश थियो तिमी र म मिलीकन 
कस्तो भुल गरेँ मैले अनि घात ग¥यौ काली   ।।४।।

कसरी भो भेट हाम्रो थाहै नपाइ छुट्न प¥यो
तोडी सबै विस्वासहरु अर्कै मनमा स¥यौ काली  ।।५।।

अर्जुन “अपवाद”
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना