• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गाउँमा खेलेको धौसी

तिहार सकियो . तिहार मनाउन गहन जाने बेला तिहार मान्न नै छोड्नु पर्छ भन्ने धारणा राख्ने मित्रसँग भेट भाथ्यो . सबैका धारणालाई सुनिनुपर्छ . तर तिहारमा गाउँमा खेलिने  धौसिको मज्जा छुट्टै छ . हाम्रो समाजमा मनाइने चाडमा केहि नकारात्मक कुरा छिरेका छन्  . हामीजस्ता सचेत नागरिकले त्यस्ता कुरा कम गर्ने प्रयास गर्नु पर्यो . तर हटाउने बन्द गर्ने कुरा हैन . आज मैले गाउँमा खेलेको धौसी ब्लगमा राखेको छु . तपाइलाई कस्तो लाग्छ .
सुन्नुहोस धौसी  


डाउनलोड गर्नुहोस 


सुन्नका लागि 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना