आफ्नै उम्मेदवारी
स्वयंले मतदान गरेर
भारी मतअन्तरले
पराजित भएपछि
उ झसङ्ग भयो
लोकतन्त्रमा
आफैंलाई पो हराउन पाईने रैछ !
हल्लाहरुभीत्र
कहिलेकाँही सुनिएको थियो
लोकतन्त्रमा सबैको जीत हुन्छ ।
उसको दृढ विश्वास
यथार्थको प्रलयकारी भूकम्पले
बनायो तहसनहस
पुर्ननिर्माण नहुने गरि ।
डाँडा र आकाश जोडिएको छ ।
त्यस्तै त्यस्तै लाग्यो उसलाई
लोकतान्त्रिक व्यवस्था !
स्वयंले मतदान गरेर
भारी मतअन्तरले
पराजित भएपछि
उ झसङ्ग भयो
लोकतन्त्रमा
आफैंलाई पो हराउन पाईने रैछ !
हल्लाहरुभीत्र
कहिलेकाँही सुनिएको थियो
लोकतन्त्रमा सबैको जीत हुन्छ ।
उसको दृढ विश्वास
यथार्थको प्रलयकारी भूकम्पले
बनायो तहसनहस
पुर्ननिर्माण नहुने गरि ।
डाँडा र आकाश जोडिएको छ ।
त्यस्तै त्यस्तै लाग्यो उसलाई
लोकतान्त्रिक व्यवस्था !
apawad@hotmail.com
No comments:
Post a Comment