• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

१८ तस्विरमा सन् २०१७

अंग्रेजी वर्ष २०१७ सकियो। यस वर्षमा धेरै तस्विहरु खिचिए। यसक्रममा खिचिएका १८ ओटा तस्विर । 
सुरुमा एउटा प्रतियोगितामा छनौट सुचिमा परेको यो तस्विर
विपि राजमार्गको जाम : विपि राजमार्गको खुर्कोट बजारनजिक शितलपाटीमा सडक भासिएपछि बनाइएको बैकल्पिक सडक र उक्त सडकमा देखिएको जाम । यो तस्विर २०७४ बैशाख ११ गते लिइएको हो । यो तस्विर गल्लीगल्लीमा छनौट सुचीमा परेको थियो। 
काठमाण्डौको कोटेश्वरबाट देखिएको सुर्यास्त 

  • भूकम्पबारेका 

दोलखा सदरमुकाम चरिकोटको नजिकै निर्माण गर्न लागिएको भवन । घर भत्कीएपछि सुरक्षितसाथ राखिएको विद्युत मिटर
भूकम्पपछि परम्परागत रुपमा दोलखाको बैतेश्वर गाँउपालिका ३ मा निर्माण गरिएको भवन
अलिकति राजनीतिक 
धनुषाको धबौलिमा खिचिएको सूर्य । यस वर्ष सम्पन्न ३ तहको चुनावमा सूर्य चिन्हवाला पार्टी नेकपा एमाले पहिलो पार्टी भयो
धनुषामा खिचिएको रुख । रुख  चिन्ह भएको पार्टीले यसपालको चुनावमा तेश्रो स्थान हासिल गर्‍यो । 
यो घर मैले २०७३ चैत्र महिनातिर खिचेको हुँ । यसमा लगाइएको रेलिङमा भएको चिन्ह २०७४ को मंसिर महिनामा एमाले माओवादीको एकतापछि सम्भव भयो । 
दैनिक जनजीवन
धनुषाको नौवाखोर प्रसाहीमा माटो खेल्दै १ बालक
मधेसमा निस्किएको कलश यात्रा 
विवाहका लागि बनाइएको गेट
ग्राहक कुर्दै व्यापारी 
काउली व्यापारी 
काम सकेर बासस्थान फर्कँदै
नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवा दलको तालिममा नाच सिक्दै विद्यार्थीहरु
प्रकृति र सम्पदा 
देशको केन्द्र मानिने सिंहदरवार । हिमाल पनि राम्रोसँग देखिन्छ यसमा 

जानकी मन्दिर 
रामानन्द चोक, धनुषा
रामेछापमा देखिएको गिद्ध

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना