जिल्ला प्रशासन कार्यलय दोलखाले गरेको वजार अनुगमन कार्यवाट अहिलेसम्म साँढे तीन लाख रकम वरावरको खाद्यसामाग्री जफत गरेको छ ।
जिल्लाको सदरमुकाम चरिकोट वजारका साथै अन्य व्यापारीक स्थलहरुमा गरिएको वजार अनुगमनका क्रममा उक्त परिमाणको खाद्यसामाग्री जफत गरिएको प्रमूख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । अनुगमनका क्रममा अहिलेसम्म ११ होलसेल पसल तथा १३४ खुद्रा पसल गरि १४५ पसलको अनुगमन गरिएको छ । वरामद गरिएको खाद्यपदार्थहरुमा हल्का पेयपदार्थ, सिन्के चाउचाउ, विस्कुट लगायत रहेको भट्टराईले जानकारी दिनुभयो । म्याद नाघेको सामाग्री वेचविखन गर्ने व्यापारीहरुलाई पहिलो पटक अव आइन्दा त्यस्तो सामाग्री नवेच्ने सर्तमा कागज गराई सचेत गराइएको र फेरी वजार अनुगमन गर्दा त्यस्ता खाद्यसामाग्री फेला परे कानुन वमोजिम कारवाही गरिने पनि भट्टराईले जानकारी दिनुभयो ।

No comments:
Post a Comment