• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गाउँ घरका प्रतिबिम्बहरु

गाउँमा परम्परागत रुपबाट मौरीको मह निकाल्दै   फोटो प्रभु जिरेल 




गाउँमा परम्परागत रुपबाट मौरीको मह निकाल्दै   फोटो प्रभु जिरेल

गाउघरमा माया देखाउने र समय बिताउने यो एउटा परम्परा
फोटो प्रभु जिरेल 

खेतीपातीमा महिला   फोटो प्रभु जिरेल



आयआर्जन मा महिला फोटो प्रभु जिरेल 


अन्न पिसानी गर्ने जाँतो, अचेल यसको गाउँमा प्रयोग घट्दै छ
फोटो अर्जुन अपवाद 



लाग्दछ मलाई रमाइलो ............फोटो अर्जुन अपवाद 
परम्परागत रुपमा बनाइयको  नेपाली कागज फोटो अर्जुन apawad 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना