• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सिम व्लक होला है



सुरक्षामा नागरिकको सहज पहुँच पु¥याउने उद्धेश्यका साथ प्रहरी कार्यालयमा निशुल्क रुपमा फोन गर्न मिल्ने नम्वर १०० को व्यवस्था गरिएको हुन्छ । यस नंम्वरमा फोन गर्दा नागरिकले कुनै शुल्क तिर्नुपर्दैन ।
यसरी निशुल्क भएकपछि काममा भन्दा विनाकाम फोन गर्नेहरुले प्रहरीलाई सताउन लागेका छन । यस कामलाई निरुत्साहित गर्नका लागि प्रहरीले गजवको उपाय निकालेको छ । यसरी विनाकाम फोन गर्नेको सिम वन्द गरिदने ।
पैसा तीर्नु नपर्ने भएपछि विना कामममा फोन गरेर प्रहरीलाई अनावाश्यक कामका लागि अलमल्याउने वढेका छन । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक उमेशराज जोशी कार्यालयमा यस्तो समस्या आएपछि यस्तो गर्ने निर्णयमा पुगेको वताउनुहुन्छ । १०० नं. को फोन उठाउन वस्दा धेरैले अनावश्यक फोन गर्ने गरेको पाइयो । फोन अधिकांश मोवाइलवाट आउन गरेको र त्यसरी आउने फोनलाई सेवा प्रदायक कम्पनीसंग सहकार्य गरि वन्द गर्न लागिएको हो । जोशी भन्छन त्यसरी फोन वन्द गरेपछि फोनकर्ताको पहिचान गरिने र आवाश्यक कारवाही अगाडी वढाइनेछ 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना