रेडियो कार्यक्रम तार्किक निष्कर्षको हामीले पहिलो अंकमा हामीले
शिक्षाको गुणस्तर खस्कनुमा को दोषि ?भन्ने विषयमा वहस चलाएका छौं ।
यस विषयमा यस अंकको वहसमा सहभागिहरु हुनुहुनछ |पक्षतर्फ
- प्रेमप्रसाद अधिकारी हिम्स एकेडेमी
- उपेन्द्र अधिकारी राइजिङ स्टार एकेडेमि
बिपक्षतर्फ
- शंकरलाल श्रेष्ठ शिक्षक युनियन दोलखा
- अवतार ढकाल भीम उच्च माध्यामिक विद्यालय
अन्य सहभागी
- नारायण सेढाँई दिपज्योति समाज सुधार संघ
- कृष्ण वहादुर खत्रि सेतिदेवि निमावि भीनपा ११ काउले
- जनक राई श्रोत व्यक्ति कुटिडाँडा उमावी मकैवारी
No comments:
Post a Comment