वैदेशिक रोजगार विभागले दिएको तथ्याङ्कलाई आधार मान्दा यस आर्थिक वर्षको पौष मसान्तसम्म १ लाख ९७ हजार २ सय ६३ जना रोजगारको खोजीमा विदेशिएका छन । पौष महिनामा मात्रै १९ हजार ९ सय ६१ पुरुष र १ हजार ७ सय ८८ महिला कामको खोजी गर्दै नेपाल छोडेका छन । पौष महिनामा नेपालीहरु जम्मा १ सय २७ देशमा कामका लागि गएका छन ।
नेपालको आर्थिक क्षेत्रको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जाने कामदारले पठाएको विप्रेशणवाट चलेको छ । नेपाल सरकारले गरेको तेश्रो जीवनस्तर सर्वेक्षणले नेपालको प्रत्येक परिवारको भागमा वर्षमा ९ हजार २ सय ४५ रुपैंया पर्ने देखाँउछ ।
यस्तो अवस्थामा तार्किक निष्कर्षको यस अंकको वहसमा हामीले "सरकारले वैदेशिक रोजगारमा जान युवालाई प्रतिवन्ध लगाउनु पर्छ" भन्ने विषयमा वहस चलाएका छौं ।
यस अंकको वहसमा पक्षतर्फ बहस गर्न सहभागीहरु हुनुहुन्छ
तपाँईले कार्यक्रम डाउनलोड गरेर जुनसुकै समयमा सुन्न सक्नुहुन्छ ।

- भुवन शिवाकोटी
- मुरारी दुलाल
- दिपा पौडेल
- मनिता काफ्ले,
- गणेश वुढाथोकी,
- सञ्जय थामी
- भागवत खड्का
- जगदिश शिवाकोटी
तपाँईले कार्यक्रम डाउनलोड गरेर जुनसुकै समयमा सुन्न सक्नुहुन्छ ।
यसका लागि
तपाँईलाई कार्यक्रम कस्तो लाग्यो प्रतिकृया लेख्न नभुल्नुहोला । त्यसका लागि हाम्रो इमेल ठेगना रहेको छ :– apawad@hotmail.com
No comments:
Post a Comment