• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तार्किक निष्कर्ष अंक ६ विद्यालयमा राजनैतिक संगठन रोक लगाउ

नेपाल सरकारले १६ वर्षभन्दा मुनिको उमेरसमुहलाई वालवालिका मानेको छ । वालवालिकाका पक्षमा भएका विभिन्न सन्धी तथा सम्झौतामा समेत नेपालले हस्ताक्षर गरेको छ । नेपाल पक्ष भएका सन्धी तथा सम्झौतालाइ अध्ययन गर्ने हो भने वालवालिकालाइ वलजफतपूर्वक कुनै पनि काम गराउन पाईन्न साथै उनिहरुलाई राजनैतिक दलका सभासम्मेलनमा पनि लैजान पाईन्न ।
नेपालमा भने यस पक्षमा वास्ता गरिएको पाइन्न । राजनैतिक दलले गर्ने राष्ट्रिय स्तरका कार्यक्रममा पनि वालवालिकाको प्रयोग गर्ने चलन नै भइसकेको छ । विद्यालयमा पढ्ने वालवालिकाका विचमा राजनैतिक दलहरुले आफ्नो संगठन विस्तार समेत गरिरहेका छन । यसरी राजनीतिक उद्धेश्यका लागि वालवालिकाको प्रयोग गर्नु जायज हो की नाजायज ?
यो अंकको तार्किक निष्कर्षमा हामीले यसै विषयमा वहस चलाएका छौं । वहसको विषय रहेको छ “राजनैतिक दलका भातृ संगठनले माध्यामिक तहसम्म सदस्यता वितरण गर्न रोक्नुपर्छ” । 

यस वहसमा पक्षतर्फ वहस गर्न सहभागि हुनुहुन्छ
  • रेशमराजश्वराज रिमाल अध्यक्ष अनेरास्ववियु दोलखा 
  • भीम खड्का क्षेत्रिय अध्यक्ष नेविसंघ दोलखा 

विपक्षमा वहस गर्न सहभागि हुनुहुनछ 
  • गणेश लामा जिल्ल वाल अधिकृत दोलखा 
  • नारायणकृष्ण श्रेष्ठ वाल मानसिक स्वास्थ्य कार्यक्रम दोलखा 

आमन्त्रितहरु 
  • मनोज पाण्डे उपाध्यक्ष जिल्ला वाल सञ्जाल दोलखा 
  • रविन्द्र पराजुली वाल अधिकारकर्मी 
कार्यक्रम सुन्नुहोस


यस कार्यक्रम तपाइले डाउनलोड   गरेर जुनसुकै समय सुन्न सक्नुहुन्छ . 
             यसका लागि  यहाँ थिच्नुहोस   

कार्यक्रम कस्तो लाग्यो ? प्रतिक्रिया दिन नभुल्नुहोला . 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना