• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तार्किक निष्कर्श : बालबिबाह रोक


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको वर्ष गरेको सर्वेक्षणले  नेपालमा औसतमा केटाहरुले २० र केटीहरुले १९ वर्षमा विवाह गर्ने गरेको देखाएको छन । यस भन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको छ । सर्वेक्षणका अनुसार पहिलो वच्चा जन्माउने उमेर १९ वर्ष रहेको छ । 
२० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने तथा बच्चा जन्माउने क्रियाकलापले गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यसैतथ्यलाई ध्यानमा राखदै तार्किक निष्कर्षमा “कम उमेरमा हुने विवाह रोक्न कडा कानुन बनाउनुभन्दा फैलाउनु उपयुक्त हुन्छ” भन्ने विषय बनाएका छौं । कार्यक्रम उत्पादन सामुदायिक विकास मंच दोलखा संगको सहकार्यमा तयार पारिएको हो ।

यस बहसमा पक्षतर्फ बहस गर्दै हुनुहुन्छ । 

  • शंकर श्रेष्ठ, शिक्षक आँकुरा बोर्डिंग स्कूल 
  • सिर्जना श्रेष्ठ, शिक्षक, कालिन्चोक उ मा बि चरिकोट 
  • नमिता श्रेष्ठ, शिक्षक
यस वहसमा विपक्षतर्फ बहस गर्दै हुनुहुन्छ 
  • गणेश बुढाथोकी शिक्षक हिमालयन क्राउन विद्यालय 
  • सरिता सापकोटा विद्यार्थी
  • उमेश घतानी विद्यार्थी
कार्यक्रममा अन्य सहभागीहरु हुनुहुन्छ 
  • सिर्जना कार्की, महिला अधिकारकर्मी 
  • जानुका न्यौपाने, स्वास्थ्यकर्मी 
  • ध्रुव खड्का शिक्षक, कुटीडाँडा उ मा बि  मकैबारी 
  • रिता पाण्डे, सी डी एफ दोलखा 
  • राजन श्रेष्ठ, सी डी एफ दोलखा 


कार्यक्रमको पहिलो भाग सुन्नका लागि डाउनलोड गर्नुहोस


कार्यक्रमको दोश्रो भाग डाउनलोड गर्नुहोस



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना