अपवाद
१
पत्र कोरी पठाउला
तिम्रो जवाफ आउने भए
प्रस्ट कुरा गर सानी
साच्चै माया लाउने भए
मौका अनि अवसर
दोहोरिन्न पटक पटक
म त सधै तयार छु
प्रेम महल छाउने भए
पत्र कोरी पठाउला
तिम्रो जवाफ आउने भए
प्रस्ट कुरा गर सानी
साच्चै माया लाउने भए
मौका अनि अवसर
दोहोरिन्न पटक पटक
म त सधै तयार छु
प्रेम महल छाउने भए
२
सुरुमा मलाई मन परेन,
पछि उसलाई मन परेन ।
यसपटक,
दुबैलाई मन परेको थियो,
तर
समयलाई मन परेन ।।
३
मध्यरातमा फोन गरि
सताउनेले दूःख पाँउछ !
बैगुनिलाई मनका कुरा
बताउनेले दूख पाँउछ !!
चेतना कि उत्तेजना
प्रष्ट हुनु जरुरी छ ।
फाल्तु कुरा गर्दे जमात
तताउनेले दूःख पाँउछ !!
बिभिन्न समयमा फेसबुकमा राखिएका सामग्री
No comments:
Post a Comment