लामै समय भयो ब्लग लेख्न नपाएको । यसपटक भने केहि तस्विर राख्दैछु । मधेसी समुदायमा धुमधामका साथ मनाइने छठ पर्वमा खिचिएका ।
मुलत तराइमा मनाइने छठ पर्वमा यसपटक म जनकपुरमा थिएँ । जनकपुरमा रहेका गंगासागर, धनुषसागर, पापमाेचन कुण्ड लगायतका पोखरीहरुमा छठ मनाउँदा खिचिएका केहि तस्विरहरु ! तस्बिरहरु हेरिसकेपछि कस्तो लाग्यो लेख्न नभुल्नुहोला है ।
![]() |
| एक महिला पूजा सामाग्री लिएर पोखरीमा जाँदै |
![]() |
| पूजा सामाग्रीसहित पोखरीमा जम्मा भएका ब्रतालुहरु |
![]() |
| ब्रतालुले बालेका दियो |
![]() |
| धनुष सागरमा सूर्यलाई अर्घ दिँदै एक महिला |
![]() |
| दियोमा तेल राख्दै एक व्रतालु महिला |
![]() |
| धनुष सागरमा सूर्यलाई अर्घ दिँदै एक महिला |
![]() |
| साँझमा देखिएको गंगासागर |
![]() |
| पिडारीचोकमा रहेको पोखरी |
![]() |
| अर्घ दिन बसेका व्रतालुहरु |
![]() |
| दियो बगाउँदै एक व्रतालु युवती |
![]() |
| दियोमा तेल राख्दै एक व्रतालु पुरुष |
![]() |
| छठ सकिएपछि घर फर्कँदै एक वृद्ध |












No comments:
Post a Comment