२०१६ का १६ तस्विर
एकथरिको आरोप छ। अर्जुनका हातमा क्यामेरा पर्यो भने उसले मान्छेको फोटो खिच्दैन। किरा फट्याङ्ग्रा र फूलको फोटो खिच्छ। आरोप लगाउनेहरु सहि पनि हुन्। प्रकृतिमा रम्न चाहने वानी नै हो। 2016 सालमा कति फोटा खिचिए ठ्याक्कै एकिन भएन। त्यसमा पनि राम्रा लागेका १६ तस्विर यहाँ प्रस्तुत गरेको छु सुझाव पाँउ है !
सुरुमा भूकम्पबारेका तस्विर
 |
| २०७२ सालको सुरुमै गएको भूकम्पपा धेरैका घर भत्किए । यस्ता भत्किएका
भग्नावशेषहरुको अझै व्वस्थापन हुन सकेको छैन। यस्तै जोखिम रहेका घरमा पनि
मानिसले केहि न केहि प्रयोगमा ल्याइरहेका छन् । यो तस्विर रामेछापको खिम्ती
बजार नजिकै खिचिएको हो । |
 |
| धरहराको भग्नावशेष |
अव प्राकृतिक तस्विरहरु
 |
| तामाकोसी र सुनकोसीको संगमस्थल रामेछाप |
 |
| सुर्यास्त धनुषा |
|
बालापन बारेका तस्विरहरु
 |
| तस्विर खिच्ने बेलामा चियाउँदै बालबालिका धनुषा |
 |
| हेर्नुस हाम्रो खेल |
 |
| टाढा टाढा जानु छ साथी .... |
दैनिक जनजीवन
 |
| पाल्नै त पर्यो ! |
 |
| धानवाली |
 |
| फलफूलवाली ! |
जानकी मन्दिर
 |
| Add caption |
चाडपर्व
 |
| पिङ बनाउँदै |
सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......
No comments:
Post a Comment