• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

प्रतिनिधि तथा प्रदेश सभा: २०७४; १५ तस्विरमा

२०७४ मंसिर १० र २१ मा प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचनहरु सम्पन्न भए । हिमाली जिल्लाहरुमा १० र तराई लगायतका मध्यपहाडी जिल्लाहरुमा २१ मा भएको निर्वाचनको परिणामहरु सार्वजनिक भैरहेको छ। यसमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन र मधेसी गठबन्धन चुनाव लडेका थिए। बाम लोकतान्त्रिकमा एमाले माओवादी र अन्य केहि साना दलहरु छन्। यसैगरि लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस र अन्य केहि साना दलहरु तथा मधेसी दलमा संघिय समाजवादी फोरम र राजपा रहेका छन्। यस चुनावको प्रारम्भिक नतिजामा बाम गठबन्धन अगाडि रहेको छ।

यो चुनावका क्रममा दोलखा र धनुषामा खिचिएका १५ तस्विरहरु हेरौं । 
चुनावमा मतहाल्ने तरिका सिकाउँदै दोलखाका कांग्रेस प्रदेशसभा उम्मेदवार केशब चौंलागाँई । चुनावमा उनले दोश्रो स्थान हासिल गरे। 
चुनावमा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिँदै प्रहरी अधिकारी
जनकपुरमा जनप्रदर्शनमा कांग्रेस नेता विमलेन्द्र निधी । उनी राजपा नेता राजेन्द्र महतोसँग पराजित भए।  
चुनावी सुरक्षााका लागि खटिएको विशेष प्रहरी कार्यदल
चुनावी अभियानमा नाटक प्रस्तुत गरिँदै
धनुषाको सपहिका मतदाताहरु चुनावका बारेमा छलफल गर्दै
चुनावका क्रममा घरदैलो गर्दै उम्मेदवारहरु
धनुषामा मतदान गर्न जाँदै मतदाताहरु 
माम

चुनावी सुरक्षामा खटीएको सेना
धनुषाको एक मतदान केन्द्रमा मतदानका लागि गेटमा पालो कुरिरहेका मतदाताहरु

मतदान गर्दै मतदाता
मतदान सकेर फर्कँदै मतदाता
मतगणना गर्ने तयारी हुँदै 


विजयी भएपछि र्‍याली निकाल्दै राजेन्द्र महतो 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना