• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नेकपाको प्रदेश कमिटि गठनः को को परे दोलखाबाट

नेकपा एमाले र माओवादी मिलेर बनेक नेपाल कम्युनिष्ट पार्टीले आज प्रदेश कमिटिको टुङ्गो लगाएको छ।

कमिटिमा दोलखाबाट को को परे त।

नेकपा एमालेबाट

  • ईश्वरचन्द्र पोखरेल
  • चोकबहादुर दाहाल
  • सरस्वती बस्नेत
  • बसन्तराज कार्की
  • दुर्गा थापा
  • बालकृष्ण शिवाकोटी


नेकपा माओवादीबाट

  • गोपाल पाण्डे
  • नरबहादुर पाख्रिन
  • परसुराम रिमाल
  • कृष्ण भुजेल
  • शंकर लामा
  • कुलबहादुर बुढाथोकी


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना