शसस्त्र द्वन्दको समयमा दोलखाबाट २५ जना बेपत्ता भएको तथ्य फेला परेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले प्रकाशन गरेको सुचिमा दोलखाका २५ जनाको नामावली उल्लेख छ । यस सुचिमा मन्त्री पदमा आसिन विना मगर समेतको नाम रहेको छ । आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री मगरको पनि १९० नम्बरमा राखिएको छ ।
वेपत्ता व्यक्तिहरूका बारेमा कुनै सुचना भएमा उपलब्ध गराउनका लागि पनि आयोगले आग्रह गरेको छ ।
वेपत्ताहरुको विस्तृत विवरण
आयोग क्र.सं नाम/थर ठेगाना
वेपत्ता व्यक्तिहरूका बारेमा कुनै सुचना भएमा उपलब्ध गराउनका लागि पनि आयोगले आग्रह गरेको छ ।
वेपत्ताहरुको विस्तृत विवरण
आयोग क्र.सं नाम/थर ठेगाना
983 असिम शिवाकोटी दोलखा सुष्पाक्षमावती 1
984 इन्द्रप्रसाद उपाध्याय दोलखा लामाबगर 9
985 उद्धव नेपाली दोलखा विगु 3
986 कुमार तामाङ्ग दोलखा बोच 5
987 कुमार भुजेल दोलखा बोच 2
988 कुलबहादर भुजेल दोलखा फस्कु 1
989 कृष्णप्रसाद सिवाकोटी दोलखा नाम्दु 5
990 खिरबहादुर मगर दोलखा चिलंखा 1
991 गञ्जबहादर काकी दोलखा जिरी नपा 4
992 छत्रबहादरु विश्वकर्मा दोलखा जुगुँ 2
993 छबिलाल चौलागाई दोलखा नाम्दु 9
994 ज्ञानबहादर कार्की दोलखा भेडपु 9
995 बलबहादर विश्वकर्मा दोलखा सुष्पाक्षमावती 2
996 भिमबहादर सुवेदी दोलखा लाकुरीडाँडा 5
997 मिनकुमारी कार्की दोलखा काटाकुटी 6
998 रुद्रबहादुर जिरेल दोलखा जुगुँ 7
999 लक्ष्मी प्रसाद जैसी (चौलागाई) दोलखा नाम्दु 9
1000 लालबहादर तामाङ्ग दोलखा झुले 4
1001 विष्णुप्रसाद न्यौपाने दोलखा मेलुङ्ग 6
1002 शंकरबहादर भण्डारी दोलखा घ्याङ्गसुकाठोकर 7
1003 शान्तीराम कार्की दोलखा काटाकुटी 6
1004 सानोकान्छा मगर दोलखा मेलुङ्ग2
1005 सेतु थामी टिके दोलखा लापिलाङ्ग 7
1006 हरिकृष्ण थापा दोलखा बलुङ्ग 6
1007 हस्तविर श्रेष्ठ दोलखा भिमेश्वर नगरपालिका 2
No comments:
Post a Comment