यस अंकमा हामीले आरक्षणको आधार के ? जातिय हुनुपर्छ कि वर्गिय भन्ने विषयमा वहस चलाएका छौं । यस वहस श्रृङ्खलामा सहभागिहरु हुनुहुन्थ्यो ।
पक्षतर्फ
यस कार्यक्रम तपाईले डाउनलोड गरेर जुनसुकै समयमा सुन्न सक्नुहुन्छ ।
त्यसका लागि
पक्षतर्फ
विपक्षतर्फ
- प्रेम परियार
- गणेश वुढाथोकी
- सिता केसी
यस अंकमा सहभागिहरुले आरक्षणका वारेमा आफ्नो वुझाईका साथै आरक्षणको आधार किन जातिय वा वर्गिय किन हुनुपर्छ भन्ने वारेमा वहस गर्नुभएको थियो । यस वहस सुन्नका लागि
यस कार्यक्रम तपाईले डाउनलोड गरेर जुनसुकै समयमा सुन्न सक्नुहुन्छ ।
त्यसका लागि
कार्यक्रम तपाँईलाई कस्तो लाग्यो अमूल्य सल्लाह र सुझावको अपेक्षा गर्दछौं । यसका लागि हामीलाई इमेल ठेगाना apawad@hotmail.com मा इमेल गर्नुहुन अनुरोध छ ।
आरक्षणको आधार जातिय होइन वर्गीय हुनुपर्छ। किनभने वर्गीय आरक्षणको व्यवस्थाले समाजमा समानता ल्याउँछ। शामन्तीहऱुले गरीब वर्गलाई दमन गरिरहेको अवस्थामा यदि आरक्षणको व्यवस्था जातीय आधारमा भयो भने त्यो दमन र शोषण अझ बढेर जान्छ अनि आरक्षणको सही अर्थ नै गलत साबित भइदिन्छ। आरक्षण जहिले पनि वर्गीय आधारमा नै हुनुपर्छ।
ReplyDelete