• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तार्किक निष्कर्ष अंक २ : आरक्षणको आधार के ?

यस अंकमा हामीले आरक्षणको आधार के ? जातिय हुनुपर्छ कि वर्गिय भन्ने विषयमा वहस चलाएका छौं । यस वहस श्रृङ्खलामा सहभागिहरु हुनुहुन्थ्यो ।

पक्षतर्फ 
  • हरी जिरेल 
  • रामचन्द्र दुलाल 
  • शर्मिला कार्की
विपक्षतर्फ 
  • प्रेम परियार 
  • गणेश वुढाथोकी 
  • सिता केसी 

यस अंकमा  सहभागिहरुले आरक्षणका वारेमा आफ्नो वुझाईका साथै आरक्षणको आधार किन जातिय वा वर्गिय किन हुनुपर्छ भन्ने वारेमा वहस गर्नुभएको थियो । यस वहस सुन्नका लागि



 यस कार्यक्रम तपाईले डाउनलोड गरेर जुनसुकै समयमा सुन्न सक्नुहुन्छ ।
 त्यसका लागि


कार्यक्रम तपाँईलाई कस्तो लाग्यो अमूल्य सल्लाह र सुझावको अपेक्षा गर्दछौं । यसका लागि हामीलाई इमेल ठेगाना apawad@hotmail.com मा इमेल गर्नुहुन अनुरोध छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

  1. आरक्षणको आधार जातिय होइन वर्गीय हुनुपर्छ। किनभने वर्गीय आरक्षणको व्यवस्थाले समाजमा समानता ल्याउँछ। शामन्तीहऱुले गरीब वर्गलाई दमन गरिरहेको अवस्थामा यदि आरक्षणको व्यवस्था जातीय आधारमा भयो भने त्यो दमन र शोषण अझ बढेर जान्छ अनि आरक्षणको सही अर्थ नै गलत साबित भइदिन्छ। आरक्षण जहिले पनि वर्गीय आधारमा नै हुनुपर्छ।

    ReplyDelete

हाम्रो फेसबुक पाना